मङ्लबार, जेष्ठ ४, २०७८
  • होमपेज
  • राजनीति
  • चुनावबाटै हामी जनताको मन जित्छौ : सासंद थापा

चुनावबाटै हामी जनताको मन जित्छौ : सासंद थापा

  • आइतवार, पुस २६, २०७७
चुनावबाटै हामी जनताको मन जित्छौ : सासंद थापा

बाजुरा — नेपाल कम्युनिष्ट पार्टि नेकपा ओली समुहका नेता तथा बाजुराका सांसद लाल बहादुर थापालले चुनावबाटै हामी जनताको मन जित्ने बताएका छन । नेपाल कम्युनिष्ट पार्टि नेकपा जिल्ला कमिटि ओली समुह बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै सासंद थापाले यस्तो बताएका हुन ।
प्रधानमन्त्री केपी वलीले गरेका राम्रा कामहरुलाई देख्न नसकेर  नेता प्रचण्ड र माधव नेपालले नाटक मंञ्चन गरेर छुटिएर गएको आरोप समेत लागाएका छन । नेकपा वली समुहकाे शभालाइ सम्बाेद्धन गर्दै नेकपा वली समुहका नेता थापालले  केपी वलीकै पहलमा नेपालको भुभाग चुच्चे नक्सा ल्याउन सफल बनेकै कारण केपी ओलीको बिरुद्धमा प्रचण्ड र माधव नेपाले बिरोध गरेको उनले बताएका छन । यो जिल्लामा केपी ओली समुह भन्दा बाहेक अरु कसैको बिकल्प नभएको उनले बताएका छन । उने भने बाजुराको बिकाशमा लाग्ने पार्टी भनेकै नेकपा रहेको बताए । चुनावी मैदानमा तयार रहन बाजुराबासीमा अनुरोध समेत गरेका छन ।
हाल सम्म कसैले गर्न नसकेको काम हाम्रो सरकार र हाम्रा प्रधान मन्त्री केपी शर्मा वलीकै पालामा बनेको दावी गरेका छन । केपी ओली नेकपाको पहिलो अध्यक्ष हुन र उनलाई हटाउन सक्ने प्रचण्ड र माधव नेपाल समुहलाई अधिकार नभएको बताएका छन । नेता थापाले केपी ओलीलाई लगाएको आरोप निथ्या रहेको बताए । त्यो संगै उनले राष्ट्रबादी नेता सघंया दिदै भिम रावललाई पनी बिभिन्न आरोप लगाएका छन । नेकपा नेता तथा सुदुर पश्चिम इन्चार्ज डाक्टर भिम रावल पद लोभी मात्रै हुन उनमा कुनै राष्टबाद नभएको नैतिकता नभएको नेताको रुपमा रहेको बताएका छन । जनताकाे हक अधिकार र सघिंयतालाइ मजबुद बनाउन केपी वलीकाे नृतित्वमा बनेकाे सरकारले गरेकाे बताएका छन  ।
नेपाल कम्युनिष्ट पार्टीका बाजुरा जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा संचालन भएको बिशाल सभाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी सुदुरपश्चिम प्रदेश अध्यक्ष कणर्बहादुर थापा बिशिष्ट अतिथिमा केन्द्रिय सदस्य लालबहादुर थापा लगाएत केन्द्रिय सदस्य तथा जिल्ला तहका नेता बिभिन्न भातृ संगठनका प्रमुख हरूकाे सहभागिता रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार