बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको आठौँ नगरसभा आजदेखी सुरु

बडिमालिका नगरपालिकाको आठौँ नगरसभा आजदेखी सुरु

  • सोमवार, पुस २७, २०७७
बडिमालिका नगरपालिकाको आठौँ नगरसभा आजदेखी सुरु

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको आठौँ नगरसभा आजदेखी सुरु हुने भएको छ । हिउँदे अधिबेशनकाे रूपमा रहेकाे साे नगरसभा अाज देखी सुरू हुने भएकाे छ ।  समृद्ध नगर खसी नगरवासी भन्ने मुल नाराका साथ नगरपालिकाको हलमा केही समयमै नगर सभा संचालन हुने नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार