बाजुरा सदरमुकामा नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा मशाल जुलुस
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा नेकपा प्रचण्ड-माधव समुहद्धारा मशाल जुलुश निकालेका छन । सदरमुकाम मार्तडीको चारै तिरबाट राके जुलुश निकालेर लोकतान्त्रीक चोकमा जम्मा भएका भएर सो जुलुशको समापन गरिएको थियो । प्रधान मन्त्री केपी ओलीले गरेको असमंबैधानीक कदमको बिरोधमा सो जुलुश निकालेको नेकपा प्रचण्ड-माधव समुहका नेता पुर बहादुर रावतले बताएका छन । उनले सम्बिधानलाई […]