बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेकपा प्रचण्ड माधव समुह बडिमालिका नगर कमिटिद्धारा अध्यक्ष रावललाइ बधाइ ज्ञापन

नेकपा प्रचण्ड माधव समुह बडिमालिका नगर कमिटिद्धारा अध्यक्ष रावललाइ बधाइ ज्ञापन

  • बिहिबार, माघ १५, २०७७
नेकपा प्रचण्ड माधव समुह बडिमालिका नगर कमिटिद्धारा अध्यक्ष रावललाइ  बधाइ ज्ञापन

बाजुरा — नेकपा प्रचण्ड माधव समुह बडिमालिका नगर कमिटिद्धारा प्रचण्ड माधव समुह नेकपा जिल्ला कमिटि बाजुराका अध्यक्ष गगन रावलको स्वागत तथा बधाइ कार्यक्रमको आयोजना गरिएको छ ।
नेकपा प्रचण्ड माधव समुह बडिमालिका नगर कमिटिद्धारा नेकपा प्रचण्ड माधव समुहका  अध्यक्ष रावललाई एक कार्यक्रमका बिच बधाइ तथा स्वागत गरेको नेकपा बडिमालिका नगर कमिटिले जनाएको छ । बधाई तथा स्वागत कार्यक्रममा बडिमालिका नगर कमिटि अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन नगर कमिटि सदस्य मान बहादुर कार्कीले गरेका थिए । जिल्लाको नयाँ नृतित्व सहित घोषणा गरिएका नेकपा प्रचण्ड माधव समुह बाजुराका अध्यक्ष गगन रावलको प्रमुख आतिथ्यमा सो कार्यक्रमको आयोजना गरिएको नगर युवा संघ बाजुराका अध्यक्ष सन्तोश बिकले बताएका छन ।
नगर कमिटि सदस्य दिर्घराज पाध्यायले स्वागत गरेको सो कार्यक्रममा जिल्ला स्थित नेकपा प्रचण्ड माधव समुहका नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।
बडिमालिका नगरपालिकाले पहिलो पटक जुनसुकै परिस्थती भए पनी नेकपाको अध्यक्ष पाएकोमा खुसी ब्यक्त गर्दै नगरले सो स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको नेकपा नेता गोरख शार्कीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार