बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • त्रिवेणी
  • एक दिने विद्यालय तथा पोषण सम्वन्धि अभिमुखिकरण गोष्ठी त्रिवेणीमा सम्पन्न

एक दिने विद्यालय तथा पोषण सम्वन्धि अभिमुखिकरण गोष्ठी त्रिवेणीमा सम्पन्न

  • शुक्रबार, माघ १६, २०७७
एक दिने विद्यालय तथा पोषण सम्वन्धि अभिमुखिकरण गोष्ठी त्रिवेणीमा सम्पन्न

चक्र बहादुर अएडी — जिल्लाको त्रिवेणी नगरपालिकामा एक दिने विद्यालय तथा पोषण सम्वन्धि अभिमुखिकरण कार्यक्रम विहिवार सम्पन्न भएको छ । त्रिवेणी नगरपालिकाका सम्पुर्ण विद्यालयका एकएक जना शिक्षकहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको नगरपालिकाले बताएको छ ।

त्रिवेणी नगरपालिकाको आयोजनामा सो अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो । अभिमुखिकरण गोष्ठी मा विद्यालयमा विद्यार्थिहरुको स्वस्थ्य अवस्थाको बारेमा र विद्यार्थि स्वस्थ रहनु पोषणका बारेमा जानकारि गराएको थियो ।

कार्यक्रम त्रिवेणी नगरपालिका का िनि.प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवी प्रशाद शाह को अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत श्री निरज भट्राई , नगरपालिकाका शिक्षक कर्मचारिहरुको उपस्थित रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार