शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाकाे जंगलमा आगलागी (फाेटाे सहित)

बडीमालिका नगरपालिकाकाे जंगलमा आगलागी (फाेटाे सहित)

  • बिहिबार, माघ १५, २०७७
बडीमालिका नगरपालिकाकाे जंगलमा आगलागी  (फाेटाे सहित)
बडिमालिका नगरपालिका वडा न ३ काे जंगलमा भएकाे आगलागी । तस्बीर लक्ष्मीराज पाध्याय/बडिमालिका खवर

बाजुरा — बडिमालिका नगरपालिका वडा न ३ काे जंगलमा आगलागी भएकाे छ । साे जंगलमा कसले किन आगाे लगायाे भन्ने बिषयमा कसैकाे ध्यान नगएकाे र आगाे  निभाउन कसैकाे चासाे गएकाे छैन । आगलागी के कति कारणले भयो भन्ने पत्ता नलागेको स्थानीयकाे भनाइ रहेकाे छ ।

 धेरै ठूला रुख नजले पनि साना बुट्यान तथा झाडी जलेको छन । आगलागीसँगै वन विनाश हुँदा महत्वपूर्ण  जङ्गली जनावरको बास उठेकोमा कसैले चिन्ता नलिएकाे देखीन्छ ।किन र कसले आगो लगाएको हो भन्नेबारे दोषी पत्ता लगाई हदैसम्मको कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार