बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा दुई दिनमा २ सय ६४ जनाले लगाए कोरोना खोप

बाजुरामा दुई दिनमा २ सय ६४ जनाले लगाए कोरोना खोप

  • शुक्रबार, माघ १६, २०७७
बाजुरामा दुई दिनमा २ सय ६४ जनाले लगाए कोरोना खोप

बाजुरा — बाजुरा जिल्लामा हिजो र आज गरि २ सय ६४ जनाले कोरोना भ्याक्सीन (खोप) लगाएका छन । १४ गते देखी देशै भर सुरु गरिएको कोरोना बिरुद्धको खोप बाजुरामा १५ गते देखी सुरु गरिएको थियो । बाजुरामा १५ र १६ गते गरी २ सय ६४ जनाले कोराना खोप लगाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र बिस्वकर्माले बताएका छन ।
जिल्ला भरी जिल्ला अस्पताल बाजुरामा रहेको खोप केन्द्रमा पहिलो दिन र दास्रो दिन गरि २ सय ६४ जनालाई कोरोना बिरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  बाजुरा जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना बिरुद्धको खोप लगाईने खोपको सूरु गरिएकोे छ । हिजो र आज खाेप लगाउनेमा फन्टलाइनमा रहेका स्वास्थ्यकर्मीहरूलाइ साे खाेप लगाइएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार