बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा सदरमुकामा नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा मशाल जुलुस

बाजुरा सदरमुकामा नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा मशाल जुलुस

  • बुधबार, माघ २१, २०७७
बाजुरा सदरमुकामा नेकपा प्रचण्ड-माधव समुह बाजुराद्धारा मशाल जुलुस

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा नेकपा प्रचण्ड-माधव समुहद्धारा मशाल जुलुश निकालेका छन । सदरमुकाम मार्तडीको चारै तिरबाट राके जुलुश निकालेर लोकतान्त्रीक चोकमा जम्मा भएका भएर सो जुलुशको समापन गरिएको थियो ।
प्रधान मन्त्री केपी ओलीले गरेको असमंबैधानीक कदमको बिरोधमा सो जुलुश निकालेको नेकपा प्रचण्ड-माधव समुहका नेता पुर बहादुर रावतले बताएका छन । उनले सम्बिधानलाई कु गरेको भन्दै देश ब्यापी भइरहेको आन्दोलन सर्कुलर अनुसार सो जुलुस बाजुरा सदरमुकाम मार्तडीमा समेत निकालेको अर्का एक नेता गोरख शार्कीले बताए । नेकपा प्रचण्ड-माधव समुहद्धारा भाेली देश ब्यापी हडताल समेत गर्ने साे काेड सभामा उद्घाेस गरेकाे छ

चर्चामा

सम्बन्धित समाचार