शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाम नजिकैकाे बस्तीमा ३ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट

बाजुरा सदरमुकाम नजिकैकाे बस्तीमा ३ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट

  • शुक्रबार, माघ १६, २०७७
बाजुरा सदरमुकाम नजिकैकाे बस्तीमा ३ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट
बरामत गरिएकाे मदिरा नष्ट गर्दै नेपाल प्रहरी र स्थानीय । तस्बीर : जिल्ला प्रहरी कार्यालय बाजुरा

बाजुरा — जिल्लाको सदरमुकाम नजिकै रहेको बडिमालिका नगरपालिका वडा न ९ मा रहेको बडुवालबाडामा ३ सय ३० लिटर अबैध मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरीको टोलीले सो गाउँमा गएर बनाइरहेको स्थानीय उत्पादनबाट बनाईरहेको अबैध घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले बताएका छन ।
गस्तीमा गएको बेला बनाउन लागीरहेका बेला फेला पारेर आज दिउसो मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडाकुडाहरु समेत बरामत गरी नष्ट गरेको प्रहरी निरीक्षक नाथले बताए ।

चर्चामा

सम्बन्धित समाचार