शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिका ९ को सल्लेरी मसानझाडी सामुदायिक बनमा आगालागि

त्रिवेणी नगरपालिका ९ को सल्लेरी मसानझाडी सामुदायिक बनमा आगालागि

  • आइतवार, माघ १८, २०७७
त्रिवेणी नगरपालिका ९ को सल्लेरी मसानझाडी सामुदायिक बनमा आगालागि
फाईल तस्बिर

उमेश विस्ट — जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा रहेको सल्लेरी मसान झाडी सामुदायिक बन अन्तरर्गत सल्लेरी जंगलमा आईतवार आगलागि भएको छ । आगलागि बेलुका ४ बजेतिर आगलागि भएको उपभोक्ता समिति अध्यक्ष मनिराम विस्टले बताए। आज रत्न माध्यामिक विद्यालयमा अध्यन गर्ने विद्यार्थिहरुले लगाएको हुनसक्ने अनुमान गरिएको छ । आगलागि हुदा जंगल रहेका साना बोट विरुवा घाँस दाउरा जलेर नस्ट भएको बताएको छ । आगो स्थानियक युवाहरुको सक्रियतामा नियन्त्रण लिएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार