युवा जागरण अभियानको संयोजकमा रोकाया
बाजुरा — युवा जागरण (सजगता) अभियानको संगठन विस्तार , नीति , योजना तथा कार्यक्रम संचालनको लागि सुदुर पश्चिम प्रदेशको बाजुरा जिल्लाका संयोजकमा तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकाया चयन भएको छन् । सुदुरपश्चिम प्रदेशका संयोजक ई भुवन भट्ट हुन।युवा जागरण अभियानका केन्द्रिय संयोजक चिन्तन पौडेलको हस्ताक्षरित बिज्ञप्ति मार्फत आज प्रदेश ७का जिल्ला संयोजक तोकेको थियोे […]