शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जनताका दु:ख पिडा बुझ्न घरदैलो अभियानमा नगर प्रमुख उम्मेदवार खड्का र उप प्रमुखका उम्मेदवार थापा

जनताका दु:ख पिडा बुझ्न घरदैलो अभियानमा नगर प्रमुख उम्मेदवार खड्का र उप प्रमुखका उम्मेदवार थापा

  • बिहिबार, बैशाख २२, २०७९
जनताका दु:ख पिडा बुझ्न घरदैलो अभियानमा नगर प्रमुख उम्मेदवार  खड्का  र उप प्रमुखका उम्मेदवार थापा

बाजुरा — नेकपा एमाले बाजुुरा जिल्ला बडीमालिका नगरपालिका नगर प्रमुखमा उम्मेदवार अमर खड्काले भने हामी जनताका दुख पिडा हरू बुझ्नकाे लागि तपाई हरूकाे घरदैलो पुगेकाे बताएका छन । चुनावी माअाेल बनाउनुका साथै नागरिकका समस्या स‌ग साक्षात्कार गर्न गाउँमा चुनावी अभियानमा गएकाे मेयरका उम्मेदवार खड्काले बताएका छन ।

नगर प्रमुखका अमर खड्का,  उप प्रमुखका उम्मेदवार नन्दा थापा र वडा अध्यक्षका उम्मेदवारहरु यतिबेला घरदैलाे अभियानमा जुटिरहेका छन ।

आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्य नजर गर्दै नेकपा एमाले बाजुरा जिल्ला घरदैलो तभा चुनावी प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिएको छ । घर दैलाे अभियानमा खड्काले भने हामी भाेट माग्न मात्र नआएर जनताका दुख पिडा हरू बुझ्नलाई आएका हाैँ सधै जनताकाे हकहित का लागि काम गर्ने छाैँ भनी प्रतिवद्धता समेत जनता माझ व्यक्त गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार