त्रिबेणीमा प्रहरीमाथि आक्रमण गर्ने ३ जना प्रक्राउ ४ जना फरार
त्रिबेणि नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेकोलाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण गर्ने ३ जनालाई प्रहरिले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ४ तोलि बस्ने २८ बर्षका नरेन्द्र साउद, २५ बर्षका केशब साउद र २९ बर्षका गणेश साउद रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले वताएका […]