बाजुराको उदाउदो तारा जन प्रशासन क्याम्पसमा
सविन पौडेल संसार बदल्नु छ सुरुवात आफै बाट गर्न पर्छ। २०३३ सालमा स्थापना भएको क्याम्पस कहिले जमल , कहिले त्रिपुरेश्वर त कहिले डिल्लीबजार हुदै २०७२ को महां भुकम्पले बल्खु सरायो। जमल/त्रिपुरेश्वर/डिल्लीबजार तिरको त्यो क्याम्पसको अबस्थाको बारेमा सुन्दा पनि कहाली लाग्छ, विभिन्न अबस्था परिस्थितिहरु संग जुधेर बल्खु पुगेको जन प्रशासन केन्द्रीय बिभाग/क्याम्पसको आफ्नै दुई वटा भवन छन। […]