शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमित थपिए, १६ जना डिस्चार्ज, संक्रमितको संख्या २ सय ६६ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमित थपिए, १६ जना डिस्चार्ज, संक्रमितको संख्या २ सय ६६ पुग्यो

  • शुक्रबार, बैशाख ३१, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ८ जना संक्रमित थपिए, १६ जना डिस्चार्ज, संक्रमितको संख्या २ सय ६६ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ८ जना कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या २ सय ६६ पुगेको छ । आज १८ जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
बाजुरामा १८ जना संक्रिमीत डिस्चार्ज भएका छन । यो संगै बाजुरामा निको हुनेको सख्या ५४ पुगेको छ ।
हाल सम्म ७ सय ४४ जनाको परिक्षण गर्दा २ सय ६६ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा ४ जनाको कोरोनना पुष्टी भएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । हाल सम्म १ सय ८५  संक्रमित  हाेम आइसोलेशनमा रहेका छन भने २३ जना आइसोलेशनमा  रहेकाे तथ्याङ्क स्वास्थ्य कार्यालय बाजुराकाे रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार