हिमाली गाँउपालिकामा शिक्षक छनौटमा अनियमित प्रकरण अख्तियार बाट छानविन शुरु
हिमाली गाँउपालिकामा स्वयसेवक शिक्षक छनौट प्रक्रिया गैर कानुनी तरिकाले भएको भन्दै अख्तियारले छानविन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ढंगाल काठमाडौले छानविन शुरु गरेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । आर्थिक बर्ष ०७५।०७६ मा हिमाली गाँउपालिकाले स्वयसेवयक शिक्षक राख्ने निर्णय गरेको थियो । प्राबिमा ८ जना, निमाबिमा अग्रेजीमा ७, गणित बिज्ञान ३, नेपाली, […]