बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पछिल्लो २४ घण्टामा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या ६७ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या ६७ पुग्यो

  • सोमवार, बैशाख २०, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या ६७ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक खापर गाउँपालिकामा १ गरि १४ जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार