बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा जेठ ७ गतेसम्म निषेधाज्ञा थप (सुचना सहित)

बाजुरामा जेठ ७ गतेसम्म निषेधाज्ञा थप (सुचना सहित)

  • बिहिबार, बैशाख ३०, २०७८
बाजुरामा  जेठ ७ गतेसम्म निषेधाज्ञा थप (सुचना सहित)

बाजुरा — जिल्लामा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरि जिल्लामा निषेधाज्ञा जेठ ७ गतेसम्मका लागि थप भएको छ । बैशाख २२ गते देखी सुरु भएको निषेधाज्ञा थप ७ गते सम्म थप भएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।

No photo description available.
जिल्लामा कोरोना भाईरसको रोकथामको लागि गरिएको लकडाउनको पुुणर् पालना गर्न प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिट १९ संकट ब्यबास्थापन समितिको निणर्य अनुसार यस अघिको निषेधाज्ञाको समय अनुसार जिल्ला भर लकडाउनको समयअबधी थप गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

 

चर्चामा

सम्बन्धित समाचार