शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा कोरोना संक्रमितको संख्या ३६ पुग्यो

बाजुरामा कोरोना संक्रमितको संख्या ३६ पुग्यो

  • शुक्रबार, बैशाख १७, २०७८
बाजुरामा  कोरोना संक्रमितको संख्या ३६ पुग्यो

बाजुरा — बाजुरामा शुक्रबार साँझसम्म कोरोना संक्रमितको सख्या ३६ पुगेको छ । जिल्लाका बडिमालिका नगरपालिकामा १७ जना, हिमाली गाउँपालिका १४ जना रहेका छन भने बुढिगंगा नगरपालिकामा ३ जना, खप्तड छेडेदह गाउँपालिकामा २ जना संक्रमित रहेका छन स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बाजुरा जिल्लामा ४ ओटा कोरोना अस्पताल रहेका जनाएको छ सोही अस्पतालमा ४५ बेड, २ आइसियू र २ भेन्टीलेटर रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार