बाजुराकाे हिमाली गाउँपालिकामा नागरिकता सम्बन्धी घुम्ती शिबिर सूरू
बाजुरा — बाजुराको हिमाली गाउँपालिकाले शनिबार देखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरकाे छ । हिमाली गाउँपालिकाकाे आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा शनिबार बाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेकाे हाे । गाउँपालिका भित्रका वडाका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई हिजाेबाट गाउँपालिकाकाे केन्द्र धुलाचाैरमा नागरिकता वितरण कार्य सुरू गरिएको गाउँपालिकाका निमित्त […]