डाक्टर बिनाको आईसोलेसन कक्ष, उपकरण पनि छैन
पदमबहादुर सिंह /बाजुरा २३ चैत्र– बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रमा रहेको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रमा डक्टर नभएको झण्डै एक बर्ष भयो । प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी गएको साउन महिनामा समायोजन भई गएपछि कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र डक्टर बिहिन बनेको हो । बाजुरा जिल्लाका एक नगरपालिका, तीन गाउपालिकाका र कर्णाली प्रदेशका हुम्ला, मुगु […]