जनताको हैन,पार्टिको काममा कर्मचारी
निमेन्द्र शाही — निजामती सेवा नियमावली, २०५०को १५औं संसोधन परिच्छेद ( १६, विविध ११७ क बमोजिम गरीत निजामती कर्मचारीको ट्रेड युनियन (१) ऐनको दफा ५३ को उपदफा (२) को खण्ड (क) बमोजिम गठन हुने समितिका सदस्यहरुको हरुको हकमा यस परीछेदमा को नौ नम्बर बुदाले टेूड युनियनको सदस्य भई रहेको निजामती कर्मचारी कार्यालय प्रमुख भएमा निजको […]