शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • सामाजिक सेवा दिवसकाे सप्ताह कार्यक्रम, काेल्टिबजारमा र्यालि

सामाजिक सेवा दिवसकाे सप्ताह कार्यक्रम, काेल्टिबजारमा र्यालि

  • शनिबार, अशोज १०, २०७७
सामाजिक सेवा दिवसकाे सप्ताह कार्यक्रम, काेल्टिबजारमा र्यालि

सामाजिक सेवा दिवसकाे अवसरमा बाजुरा जिल्लाकाे काेल्टीमा जनचेतना मुलक र्याली निकालिएकाे छ । काेराेना सम्मबन्धि जनचेतना दिदै सामाजिक संस्थाहरूले बजार र्याली निकालेकाे हाे ।

हिजाे मात्रै जहाजमा काेराेना अाएकाे खवर पछि सामाजिक संस्थाहरूकाे एक भएर जनचेतनामुलक नारा सहित बजार परिक्रमा गरेकाे बताइएकाे छ । पिसविन बाजुरा र एचअारसी बाजुरा लगायत सामाजिक सेवामा लागेका सस्थाहरूकाे अायाेजना तथा नागरिक सराेकार मंचकाे समन्वय तथा एक्सन एड र डब्लु एच एचकाे सहयाेगमा काेल्टी बजारमा बिहनै र्यालि निकालीएकाे काेल्टीबाट हाम्रा सम्बादाता पदम सिहंले जानकारी दिएका छन ।

सामाजिक क्षेत्र राष्ट्रिय गाैरव अाजकाे अाबस्यकता, समृद्बि र सुखका लागि सामाजिक रूपान्तरण र उद्यमशिलता भन्ने नाराका साथ सामाजिक संस्थाहरूकाे अगुवाइमा र्यालि निकालिएकाे सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार