सत्ता र शक्तिमा हुँदा पनि शैक्षिक तथा भौतिक सुधार हुन नसकेको बुढीनन्दा क्याम्पस
विकसित देशहरुमा आवश्यकता र सिष्टमका आधारमा विकासले गति लिन्छ,भने विकासशिल देशहरुमा जिम्वेवार व्यक्ति शक्ति केन्द्रमा वा शक्ति केन्द्रको पहुँचमा भएमा त्यो ठाँउको आर्थिक,भौतिक र शैक्षिक विकासले गति लिन्छ भनेर सबैले आशा गरिरहेका हुन्छन्।तर बुढीनन्दा क्याम्पसको हकमा माथि उल्लेखित दुइटै सिष्टमले काम गरेको देखिदैन।बुढीनन्दा क्याम्पस संचालक समितिका अध्यक्ष बलदेव रेग्मी वि.स.२०६३ यता जनप्रकाश उ.मा.वि.को वि.व्य.स.अध्यक्ष,ने.क.पा.एमालेको दुई […]