शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • राष्ट्रिय बाणिज्य बैकं बाजुरा शाखामा एटिएम सेवा संचालनमा

राष्ट्रिय बाणिज्य बैकं बाजुरा शाखामा एटिएम सेवा संचालनमा

  • बुधबार, बैशाख ७, २०७९
राष्ट्रिय बाणिज्य बैकं बाजुरा शाखामा एटिएम सेवा संचालनमा

बाजुरा — बाजुरा जिल्लाको पहिलो बैकंको रुपमा रहेको राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा संचालन गरेको । जिल्लाकै पहिलो बैकको रुपमा स्थापीत राष्ट्रिय बाणिज्य बैंक बाजुराले अन्य बैकंहरु भन्दा धेरै पछि एटिएम सेवा सुरु गरेको हो ।
राष्ट्रिय बाणिज्य बैंकले बाजुराको सदरमुकाम मार्तडीमा रहेको शाखामा एटिएम बिधीवत रुपमा संचालन गरेको राष्ट्रिय बाणिज्य बैकं बाजुरा शाखाका प्रबन्धक टिकाराम बुढाले बताए । एटीएम आउटलेट उद्घाटन बैंकका प्रबन्ध बुढाले गरेको बैकंले जनाएको छ ।
आफ्ना ग्रहाकको सेवाका लागि एटिएम सेवा संचालनमा ल्याएको बैकका प्रबन्धक बुढाले बताएका छन । त्यसै गरी केही दिनमै बाजुराको कोल्टीमा रहेको शाखामा पनि केही दिनमै एटिएम सेवा संचालन गरिने उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार