सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • जिपले मोटरसाईकललाई ठक्कर दिदा पुर्ण रुपमा क्षेति

जिपले मोटरसाईकललाई ठक्कर दिदा पुर्ण रुपमा क्षेति

  • शनिबार, चैत्र १९, २०७८
जिपले मोटरसाईकललाई ठक्कर दिदा पुर्ण रुपमा क्षेति

बाजुरा — बुढीनन्दा नगरपालिका वडा नं. २ कोल्टी वजारमा जिपले मोटरसाईकललाई ठक्कर दिएको छ । कोल्टी विच वजार अतिथि रेष्टुरेण्ट एण्ड गेष्ट हाउस अगाडी पार्किग गरेर राखेको भे १० प १०९२ नम्वरको मोटरसाईकललाई से १ ज ११३२ नम्बरको जिपले ठक्कर दिदा मोटरईसाईकलमा पुर्ण रुपले क्षति पुगेको हाे ।

बुढीनन्दा नगरपालिका ७ पीयलसराका लाल बहादुर खड्काको जिप जिप चालक जनक गिरीले चलाएका थिए । जिपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल जिपको तल च्यापीएको छ भने अतिथि रेष्टरेण्ट एण्ड गेष्ट हाउसको किचेनमा समेत क्षति पुगेको छ ।

होटलको मिचनमा रहेको फर्निचर र अन्य सामनमा क्षति पुगेको छ । गाडी चालक जनक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थप अनुसन्धान भईरहको ईलाका प्रहरी कार्यालय कोल्टीमा प्रमुख देवेन्द्र राज जोशिले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार