मार्तडी आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक
बाजुराको सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा राखिएको बच्चाको अबस्था चिन्ताजनक रहेको उपचारमा खटिएका चिकित्सक तथा अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । उनको अबस्था जटिल बनेपछि अक्सिजन दिएर उपचार भइरहेको छ । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका छन, बच्चाको उपचार त गरिरहेका छौ, तर अबस्था भने निकै चिन्ताजनक […]