शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सामाजिक सेवा दिवसकाे अवसरमा पत्रकार जाेशीले गरे रक्तदान

सामाजिक सेवा दिवसकाे अवसरमा पत्रकार जाेशीले गरे रक्तदान

  • सोमवार, अशोज १२, २०७७
सामाजिक सेवा दिवसकाे अवसरमा पत्रकार जाेशीले गरे रक्तदान

बाजुरा, १२ असाेज — सामाजिक सेवा दिवसकाे अवसर पारेर पत्रकार महासघं बाजुराका नि बर्तमान अध्यक्ष मदन जैशीले रक्तदान गरेका छन । बुढिनन्दा नगरपालिका वडा न ८ पाण्डुसैनका ८ बर्षिया बालकलाइ रक्तदान गरेका हुन । बिगत लामाे समयदेखी बिरामी भएका बुढिनन्दा ८ का तेजेन्द्र ल्वारलाइ जिल्ला अस्पताल बाजुरामा नि बर्तमान अध्यक्ष जाेशीले रक्तदान गरेकाे जैशीले बताएका छन । बिगत ५ महिना देखी बिरामी परेका ल्वारलाई जैशीले रगत दिएकाे ल्वारका परिवारले बताएका छन । तेजेन्द्र ल्वारलाई हेमाेग्लाेविनकाे कमि भएकाे र हिजाे साझ जिल्ला अस्पतालमा ल्याई उपचार गरिरहेकाे जिल्ला अस्पताल बाजुराले जनाएकाे छ । ८ बर्षिया बालकलाई ५ पाेईन्ट रगत चाहिने र १ पाेईन्ट रगत पत्रकार जैशीले दिएकाे अस्पताल बाजुराले जनएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार