शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • सिगाडामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

सिगाडामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

  • सोमवार, अशोज १२, २०७७
सिगाडामा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

बाजुरा–बुढीगंगा नगरपालिका–१० सिगाडामा भालुको आक्रमणमा परी एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सिगाडागाँउका ३६ वर्षीय युवक मने साउँद रहेको स्थानियले वताएका छन् ।
साउँद घर नजिकैको भैसी खर्कमा सोमबार विहान शौचालय गर्न जाने क्रममा जंगली जनावर भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको हाे । उनकाे अनुहारमामा चाेट लागेकाे छ । साउदको उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार