बाजुरामा आइसोलेनसमा राखेर उपचार गर्नुपर्ने हेपाटाइटिसको बिरामी क्वारेनटाइनमा
बुढिगंगा नगरपालिका २ का १८ बर्षिय पुरुष भारत बाट जेठ १७ गते बाजुरा पुगे । उनि हेपाटाइटिसको बिरामी छन्, उनि बाजुरा पुग्ने बितिकै बुढिगंगाको चैतेपिपल सुर्योदय बिद्यालयको क्वारेनटाइनमा बसिरहेका छन् । उनि बिरामी छन्, उनलाइ आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने हो, जिल्ला अस्पतालमा आइसोलेसनको ब्यबस्थापन नहुँदा क्वारेनटाइनमा उपचार भइरहेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका […]