बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • १४ दिन पछि पनि बुढिगंगा नगरपालिका मेयर शाहकाे रिपाेट कोरोना पोजेटिभ

१४ दिन पछि पनि बुढिगंगा नगरपालिका मेयर शाहकाे रिपाेट कोरोना पोजेटिभ

  • बुधबार, मंसिर १०, २०७७
१४ दिन पछि पनि बुढिगंगा नगरपालिका मेयर शाहकाे रिपाेट कोरोना पोजेटिभ

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहकाे दाेस्राे रिपाेट पनि  कोरोना पाेजेटिभ आएकाे छ ।  उनलाइ काेराेना पुष्टि भएकाे १४ दिन पछि फेरि पनि पाेजेटिभ आएकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् । उनलाइ १४ दिन पहिला अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको थियाे ।

दाेस्राे रिपाेट पाेजेटिभ आएपनि स्वास्थ्य अबस्था भने सामान्य रहेकाे छ । उनि अहिले हाेम आइसाेलेसनमा बसिरहेका छन् । सात दिनपछि फेरि उनकाे स्बाव जाँचका लागि पठाइने नगरपालिकाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार