बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • अलपत्र रहेका योजनाको चाडो काम गर्न सासंद थापाकाे निर्देशन

अलपत्र रहेका योजनाको चाडो काम गर्न सासंद थापाकाे निर्देशन

  • शुक्रबार, मंसिर १२, २०७७
अलपत्र रहेका योजनाको चाडो काम गर्न  सासंद थापाकाे  निर्देशन

बाजुरा जिल्लामा अलपत्र अबस्थामा रहेका योजनाहरूको काम चाडो गर्न प्रतिनिधि सभाका सासंद लाल बहाद’र थापाले निर्देशन दिएका छन् . समयमै सक्न’ पर्ने आयोजनाह?को चाडो काम गर्न समक्ष पक्षलाई निर्देशन गरेका छन् ।
जिल्ला समन्वय समिति समिति बाज’राले विकासका बारेमा जिल्लामा गरेको छलफल तथा समिक्षामा सासंद थापाले काम नगर्ने ठेकेदारलाई कार्यवाहिका लागि शिफारिस गर्ने वताए । जिल्लामा सडक,  स्वास्थ्य  चौकि र अन्य विकासे आयोजनाहरू ठेकेदारका कारणले अलपत्र अबःथा रहेको चाडो भन्दा चाडो काम गर्न सम्बन्धित कार्यलय र ठेकेदारलाई निर्देशन दिएका छन् ।
जिल्लामा धेरै  स्वास्थ्य चौकि, ब’ढिगंगा नदिको पुल र सडकहरू ठेकेदारका कारणले अलपत्र रहेको चाडो काम गर्न सासंद थापाले वताए । त्यस्तै जिल्ला अस्पताल बाजुरामा पनि सम्झौता अनुसार काम नभएको चाडो भन्दा चाडो काम गर्न पनि निर्देशन दिएका छन्  । त्यस्तै प्रदेश सभा सासंद बल्देब रेग्मिले मार्तडी कोल्टी सडक भने अनुसार काम नभएको ठेकेदारलाइ चाडो काम गर्न बताएका छन् . जिल्लाका उत्तरी क्षेत्रका धेरै आयोजनाहरू समय अन’सार काम नभएको त्यहि अन’सार काम गर्न निर्देशन गरेका छन् ।

बाजुरा सदरमुकाम मार्तडीकाे बडिमालिका नगरपािलकाकाे हलमा संचालन भएकाे कार्यक्रममा जिल्ला स्थित बिकाशे निकायका प्रमुख गाउँपालिका अध्यक्ष नगरपालिकाका नगर प्रमुख लगायत सराेकारवाला निकायका प्रमुखहरूकाे सहभागीत रहेकाे कार्यत्रफममा सांसद थापाले यस्ताे बताएका हुन । समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार राेकायाकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नेकपा नेता तथा सघिय सासंद लाल बहादुर थापा रहेका थिय । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले संचालन गरेकाे कार्यक्रममा बिकाशे निकायका प्रतिनधीहरूले कार्यालयबाट दिएका याेजनाका बारेमा जानकारी गराउनुका साथै याेजनाहरूका बिषयमा छलफल भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार