बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराका एक प्रहरीमा कोरोना पुष्टी

बाजुराका एक प्रहरीमा कोरोना पुष्टी

  • आइतवार, मंसिर ७, २०७७
बाजुराका एक प्रहरीमा कोरोना पुष्टी

बाजुरा — बाजुरा जिल्लाका एक जना प्रहरीमा कोरोना पोजेटिभ देखीएको छ । जिल्लाको बुढिगंगा नगरपालिकाको मौरे प्रहरी चौकीका असईलाइ कोेरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाका स्वास्थ्य स्ंयोजक दिपक शाहले बताएका छन । सो क्षेत्रका ९ जनाको स्वाव संकलन गरि अछामको कमलबजार प्रयोगशालाममा पठाएको र ९ जना मध्य ८ जनाको रिर्पोट निगेटिभ देखीएको र एक जनामा कोरोना पोजेटिभ देखीएको स्वास्स्थ्य संयोजक शाहले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार