सुत्केरी र एचआइभि संक्रमितहरूका लागि निःशुल्क एम्बुलेन्स सुविधा
मदन बिक बाजुराको बुढीगंंगा नगरपालिका वडा नंं १० ले वडाभित्रका सुत्केरी र एचआइभि संक्रमितहरूका लागि एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरेको छ । वडाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी गराउन नसक्ने अवस्था आए अन्यन्त्र लैजानका लागि वडा कार्यालयले एम्बुलेन्स सेवा उपलब्ध गराउने बुढीगंगा नगरपालिका वडा न १० का वडा अध्यक्ष धर्मराज जोशीले बताएका छन् । वडामा रहेका […]