शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • वडा स्तरिय बाल क्लब द्वारा शैक्षिक सामाग्री बितरण

वडा स्तरिय बाल क्लब द्वारा शैक्षिक सामाग्री बितरण

  • सोमवार, चैत्र २, २०७७
वडा स्तरिय बाल क्लब द्वारा शैक्षिक सामाग्री बितरण

बाजुरा — बुढिगङ्गा नगरपालिका वडा न ८ वडा स्तरिय बाल क्लब र क्लबका अध्यक्ष कृष्ण थापाको आर्थिक सहयोगद्वारा टुहुरा ,अपांग र अति बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएकाे छ । टुहुरा ,अपांग र अति बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएकाे बाल क्लबका अध्यक्ष कृष्ण थापाले बताएका छन।

No description available.

वडा भित्र पर्ने भिमेश्वर आधारभुत बिधालय र गिरिखेल्ने आधारित बिधालय अध्ययनरत क्रमश ८ र १२ जना गरि २० जना बालबालिकालाई शैक्षिक सामाग्री कापी कलम र झोला बितरण गरेको वडा अध्यक्ष टेक बहादुर रावलले बताए । साथै बिद्यालयहरुलाइ एक एक डिजे र ड्रम पनि बितरण गरेको बाल क्लब अध्यक्ष थापाले बताए।क्लबले यो भन्दा अगाडि पनि १ सय जना टुहुरा र अपांग बालबालिकाका लाई शैक्षिक सामाग्री बितरण गरिसकेको  क्लवले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार