चार वर्षदेखि बाजुराकाे साफेँ मार्तडी सडक बर्खामा ठप्प
पदम बहादुर सिहं — बाजुरा जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक चार वर्षदेखि हरेक बर्खामा बन्द हुने गरेको छ। यसपटक पनि असार १ गते भएको वर्षासँगै सडक अवरुद्ध छ। त्रिवेणी नगरपालिका–९ पैमामा भीरबाट पहिरो आउने र तलतिर बूढीगंगा नदीले सडक बगाएपछि सडक अवरुद्ध हुँदै आएको हो। पहिरोले, बूढीगंगा नगरपालिकाको बल्देबाट बडिमालिका नगरपालिकाको सिमाना हरडे खोलासम्म सडक […]