बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेकपाएमालेका सचिवालय सदस्य बानियालाई प्रितिशोक

नेकपाएमालेका सचिवालय सदस्य बानियालाई प्रितिशोक

  • सोमवार, साउन ११, २०७८
नेकपाएमालेका सचिवालय सदस्य बानियालाई प्रितिशोक

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी नेकपा(एमाले)का जिल्ला कमिटी सचिवालयसदस्य रामबहादुर बानियालाई प्रितिशोक परेको छ ।
बुढीगंगा नगरपालिका वडा नम्बर ८ निबासीडिल्ली बानियाको ७९ बषको उमेरमा मृत्यु भएको छ । पेटका बिरामी रहेका बानीयालाई उपचारका क्रममा धनगढी लैजादै गर्दा बिच बाटौमै मृत्यू भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
स्वास्थ्यअबस्था स्वस्थ रहेका बानियाको एक्कासी पेट दुुखे पछि आफन्तले उपचारका लागि अछामको बयालपाटा अस्पतालमा उपचारमा लैजादै गर्दा बयालपाटामा अस्पतालमा चेकजाचगर्दा आन्द्रामाप्वाल रहेको र थपउपचारको लागि धनगढी रिफर गरेपछि बिच बाटोमै मृत्यू भएको हो ।
मृत्त बानीयाको आजै बुढीगंगा नदिमा दाहासस्कार गरिने पारिवारीक स्रोतले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार