शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • जिल्ला अस्पताल बाजुराबाट डडेलधुरा रिफर गरेका एक कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या ८ पुग्यो

जिल्ला अस्पताल बाजुराबाट डडेलधुरा रिफर गरेका एक कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या ८ पुग्यो

  • सोमवार, जेष्ठ १०, २०७८
जिल्ला अस्पताल बाजुराबाट डडेलधुरा रिफर गरेका एक कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या ८ पुग्यो

बाजुरा — जिल्ला अस्पताल बाजुराबाट केही दिन अगाडी डडेलधुरा रिफर गरिएका कोरोना संक्रमीतको मृत्यु भएको छ । बुढिगंगा नगरपालिकाका ४२ बर्षिया युवा डडेलधुरा अस्पतालमा उपचारकै क्रमममा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।
उनी लामो समय देखी फोक्सोमा समस्याको बिरामी भएका उनको उपचारको क्रममा मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ८ पुगेको छ ।
शनिबार सम्म बाजुरा प्रत्येक ३ दिनमा एक जना कोरोना संक्रमण पछि मृत्यु हुने गरेको पाईएको भएको पनी शनिबारदेखी प्रतिदिन १ जना संक्रमीतको मृत्यु हुने गरेको छ । हालसम्म बृद्ध बृद्धा र दिर्घरोगीहरु नै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार