मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • गाैमुल गाउँपालिका-२ मा पहिराेले बुढीगंगा नदी थुनियाे, सुरक्षित रहन गाउँपालिकाकाे अनुराेध

गाैमुल गाउँपालिका-२ मा पहिराेले बुढीगंगा नदी थुनियाे, सुरक्षित रहन गाउँपालिकाकाे अनुराेध

  • बुधबार, साउन १३, २०७८
गाैमुल गाउँपालिका-२ मा पहिराेले  बुढीगंगा नदी थुनियाे, सुरक्षित रहन गाउँपालिकाकाे  अनुराेध

बाजुरा — बाजुरा जिल्लाकाे गाैमुल गाउँपालिका २ मा पहिराेले बुढिगंगा नदिकाे मुहान थुनिएकाे छ । नदिकाे अासपासका क्षेत्रमा पहिराे लागेर नदि थुनिएकाे गाैमुल गाउँपालिका अध्यक्ष हरी राेकायाले बताएका छन ।

साे नदि थुनिएकाे कारण बुढिगंगा नदि अासपासमा रहेका गाउँबस्तीमा सजकता अपनाउन  अध्यक्ष राेकायाले सामाजिक संजाल फेशबुक मार्फत अनुराेध गरेका छन ।

राती १२ बजे देखी नदि थुनिदै बग्दै गरेकाे अध्यक्ष राेकायाले बताएका । साे क्षेत्रमा भएकाे क्षेतीकाे बिबरण भने अाउन सकेकाे छैन । यता जिल्ला प्रहरी कार्यालय बाजुराले पनी सबैलाइ सजक हुन र सुरक्षित ठाउँमा बस्न अनुराेध गरीसकेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे । साे क्षेत्रमा भएकाे क्षेतीका बारेमा जानकारी नअाएकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार त्यहाँ फाेन सम्पर्क गर्दा कतै सम्पर्क नभएकै कारण सुचना अाउनमा ढिलाइ भएकाे प्रहरीकाे भनाइ रहेकाे छ ।

May be an image of body of water

May be an image of body of water

चर्चामा

सम्बन्धित समाचार