नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयको अनुरोध
बाजुरा — बुढिगंगा नदि लागयतका नदिको आसपासमा रहेका बस्तीलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेकाे छ । जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा मनसुनका कारणले बाढी,पहिरो जाने गरेकाले बुढिगंगा नदि लगडायतका नदीको आसपास र तटीय क्षेत्रमा नजान आग्रह गरेको हाे । बुधबार निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीद्धारा हस्ताक्षरित सार्वजनिक सुचनामा नदीको छेउछाउ र […]