शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा भालुको आक्रमण बाट एक युवती गम्भिर घाइते

बाजुरामा भालुको आक्रमण बाट एक युवती गम्भिर घाइते

  • बिहिबार, भदौ १७, २०७८
बाजुरामा भालुको आक्रमण बाट एक युवती गम्भिर घाइते

निराजन सिहं– बाजुराकाे बुढिगंगा नगरपालिका वडा‍‍‍.न.‌९ बिर्खम डाडाको जङ्लमा भालुको आक्रमणबाट एक युवती गम्भीर घाइते भएकी छन् । बिहिबार दिउसाे ४ बजेतिर भालुको आक्रमण बाट जुवापानी गाउँकी २१ बर्षीया काैसीला नेपाली घाइते भएकी स्थानियले बताएका छन । दिउसाे गाेठालाे जाने क्रममा नेपालीलाई भालुले आक्रमण गरेको स्थानिय बताएकाे छन ।

घाइते महिलाको बयालपाटा अस्पतालमा उपचारका लागि लगिदै गरेकाे आफन्तले बताएका छन । घाईते महिलाको टाउको,मुख र घाटीमा गम्भिर चाेट लागेको छ । घाइतेकाे आर्थिक अवस्था भने कमजाेर रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार