भालुको आक्रमणबाट घाइते कौशिल्लाकाे उपचार
निराजन सिंह –भालुको आक्रमणबाट घाइते बाजुराको बुढिगंगा नगरपालिका ९ बस्ने २१ बर्षिय कौशिल्ला नेपालीको शिक्षण अस्पताल काठमाडौमा उपचार भइरहेको छ । उनि आर्थिक अभाबमा अलपत्र बयलगडा अस्पतालमा अलपत्र परेको समचार बडिमालिका खबर, दि हिमालयन टाइम्स लगायत प्रकाशित पछि उनको उपचार भएको हो । समचार प्रकाशित पछि सामाजिक संस्था नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान ले शिक्षण […]