शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • समासेबी पारस रावलको पहलमा कौशिल्लाको उपचारको लागि आर्थिक सहयोग 

समासेबी पारस रावलको पहलमा कौशिल्लाको उपचारको लागि आर्थिक सहयोग 

  • मङ्लबार, भदौ २२, २०७८
समासेबी पारस रावलको पहलमा कौशिल्लाको उपचारको लागि आर्थिक सहयोग 

बाजुरा —  भालुको आक्रमणबाट घाईते बुढीगंगा नगरपालिका वडा नं ९ जुवापानी निवासी २१ वर्षिय कौशिल्ला नेपालीलाई समाज सेबी पारस रावलको पहलमा आर्थिक संकलन गरि सहयोग गरिएको छ ।
भालुको आक्रमणबाट घाईते भएकी कौशिल्लाको अर्थिक अभाबले उपचारमा समस्या भएको समाचार थाहा पाएपछि बुढीगंगा नगरपालिका ९ हाल काठमाडौंमा व्यवसाय गर्दै आएका शिरिस थापाले ११,०००। सहयोग गरेका छन । उपचारमा ५ लाख बढी लाग्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । समासेवी प्रकाश सिंह र सम्राटसिंह बस्नेतको पहलमा काठमाण्डौमा भईरहेको छ
गएको बिहीबार दिउसो बस्तु भाउ चराउन गएको समयमा भालुको आक्रमणमा परि शक्त गाईते बनाएपछि उपचारको लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो । बयालपाटा अस्पतालमा उपचार सम्भब नभए पछि काठमाडौको शिक्षण अस्पताल उपचार भईरहेको छ ।
कौशिल्लाका बाबु पिल्ठे नेपालीको केही बर्ष पहिले कामको शिलशिलामा भारतमा मृत्यू भईसकेको छ । घाईते युबती आमाको शाहारामा काठमाण्डौमा उपचारको लागि तड्पीरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार