शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बालबिबाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्सन

बालबिबाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्सन

  • शनिबार, अशोज ९, २०७८
बालबिबाह न्युनिकरण सम्बन्धी  सडक नाटक प्रदर्सन

निराजन सिह‌ — बाल बिबाह न्यूनीकरण गर्न  गूड् नेबर्स इन्टरनेस्नल नेपाल को आर्थिक सहयोग र सिर्जनसिल बाल क्लब र पिसबिन बाजुरा को आयोजकत्यो मा बुढिगङा ९ मा सिर्जनसिल बाल क्लब का बालबालिका ले सडक नाटक प्रदर्सन गरेका छन ।
सबै जुटौ बालबिबाह रोकौ भन्ने मुल नारा बोकेर बुढिगङा नगरपालिका को समन्वय मा गूड नेबर्स ले बालबिबाह विरुद्ध कार्यक्रम बुढिगङ्गा नगरपालिकामा लागू गरेको हो ।
सिर्जनसिल बाल क्लब का अध्यक्ष राजेन्द्र सिंहको अध्यक्षता मा संचालक भएको नाटक प्रदसन मा प्रमुख अथिती बुढिगङा नगरपालिका वार्ड न ९ का वडा सदस्य प्रकाश बहादुर सिंह बिशिस्ट अथिथी दुधिर आधारभुत मा बि का प्राचार्य बिक्रम बहादुर सिंह पिसबिन सामुदायिक सहजकर्ता मङल बानिया एकता युवा संजाल सचिब कुशल सिंह सचिब दिपक सिङ नन्द बहादुर सिंह टक्कर सिंह राजेन्द्र सिंह तिलक सिंह भोबिन्द्र नेपाली ललित सिंह अथिती रहेको कार्यक्रमा दुधिर आधारभूत मा बि का प्राचार्य बिक्रम सिंहले मन्तव्य राखेका थिए भने सिर्जनसिल बाल क्लबले बाल बिबाहले  निम्ताउन सक्ने समस्या शिक्षा मा पर्ने प्रभाव र बालबिबाह गर्ने बालिका लाई स्वास्थ मा पर्ने असर को प्रदर्शन नाटक प्रदर्शन गरेका थिए । उक्त नाटक हेर्न बाक्लो उपस्थिति रहेको थियो ।
बुढिगङा का धेरै वडामा यस्ता कार्यक्रम सम्पन्न भइसकेको र आज अन्तिम सडक नाटक रहेको पिसबिन बाजुरामा कार्यरत कर्मचारी मङल बानियाले बताएका छन। । बालबिबाह एक समाजिक समस्या नै बनिसकेकोले  बाल बिबाह रोक्न धेरै कार्यक्रम हरु गरिए तर पनि यसको न्यूनीकरण अझै हुन नसक्दा जनचेतना मुलक नाटक प्रदर्शन गरेका बालकल्वले जनाएकाे छ ।
यसको न्यूनीकरण ना निम्ति सबै बालबालिकाले नै सजक हुनुपर्ने एकता युवा संजालका वरिष्ठ सचिब कुसल सिंहले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार