शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा बुढिगंगा नगरपालीकाका एक युवक भिरबाट लडेर मृत्यु

बाजुरा बुढिगंगा नगरपालीकाका एक युवक भिरबाट लडेर मृत्यु

  • सोमवार, भदौ २१, २०७८
बाजुरा बुढिगंगा नगरपालीकाका एक युवक भिरबाट लडेर मृत्यु

बाजुरा — बाजुरा बुढिगंगा नगरपालीकाका एक युवक भिरबाट लडेर मृत्यु भएको छ ।
बुढिगंगा नगरपालीका वडा नं.४ निवासी ४० वर्षीया धन बहादुर उखेडा भिरबाट लडेर मृत्यु भएको आफन्तले जनाएको छ ।
मृतक उखेडा १८ गते बिहान दशैका लागि राँगो किन्न भनेर घरबाट हिडेका थिए ।राँगो किन्न गएका उखेडा बेलुका सम्म घर नफर्किएपछि किन घर फर्केन भनेर आफन्तलाई खबर गर्दा केहि खबर प्राप्त नभएपछी पछिल्लो बिहान खोजी गर्दा घर नजिकैको भिरबाट लडेर गम्भिर घाइते भएको अवस्थामा फेला परेका हुन । उपचारका लागि अछाम स्थित बयालपाटा अस्पतालमा लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछी अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो । उपचारका लागि नेपालगञ्ज लग्दै गर्दा बिच बाटोमै मृत्यु भएको आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार