अतिविपन्न परिवारलाई खाद्यन्न र लत्ताकपडा
बडिमालिका समाचारदाता अतिविपन्न एक परिवारका लागि खाद्यन्न र लत्ता कपडा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा न ९ को समन्वयमा तथा सामाजिक क्षेत्रमा क्रियाशि ल रहेका बाजुराकै बडीमालिका मिडीया हाउस, क्रियटर बोडीङ स्कुल, हाटबजार ब्यबस्थापन समिति नेपाल सिलाईं कटाई महासघं र साल्ट ट्रेडीङ कर्पोरेशन बाजुराको सहयोगमा अतिविपन्न परिवारहरुका लागि संकलन गरेको राहत सामग्री वितरण […]