शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • सार्बजनिक शौचालयमा ढुङगा र मोटो

सार्बजनिक शौचालयमा ढुङगा र मोटो

  • सोमवार, बैशाख १६, २०७६
सार्बजनिक शौचालयमा ढुङगा र मोटो

बडीमालिका खवर :  जिल्ला सदरमुकाम मार्तडीको खुलामंचमा रहेको शौचालयमा ढुगां र माटो थुपारीएको छ । जिल्ला प्रशासन कार्यालयको गटमै रहेको सार्बजनिक शौचालयको दिसा र पिसाव गर्ने ठाउँमा ढुगां र माटोले भरिएको छ । बाजुराको खुला मञ्चमा रहेको सर्वजनीक सौचालयको हालत दिशा गर्न जाने ठाउँमा ढुङगा मोटो चासो कसैको गएको देखिएको छैन । उसो त बडीमालिका नगरपालिकाको सरसफाइ गौरव यात्रा भन्ने कार्यक्रमले सो सौचालय देखेको छ । पुर्ण सरसफाइको नाममा बिभिन्न अभियान स‌चालन गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाले यसको बिषयमा ध्यान दिएको देखीदैन ।अर्काे  उपभोग गर्ने सो क्षेत्र आसपासका होटल पसलका ब्यापारीको पनी ध्यान जानुपर्ने कसैको ध्यान जान सकिरहेको छैन ।

चर्चामा

सम्बन्धित समाचार