अबैध रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशिले जग्गा कटान
अबैध रुपमा ढुङ्गा, गिट्टि, वालुवा निकाशिले जग्गा कटान प्रकाश सिंह बडिमालिका नगरपालिका ७ सदरमुकाम मार्तडी नजिकै रहेको बाहुली खोला बाट अबैध रुपमा ढुङ्गा वालुवा निकाशि भईरहेको छ । दैनिक जसो बाहुली खोला बाट ढुङ्गा, गिट्टि, वालुवा सदरमुकाम मार्तडीमा निर्माण हुन लागेका नयाँ घर र सरकारी भवन निर्माणका लागि निकाशि भईरहेका छन् । सदरमुकामको १ घण्टा […]