कलक राेकाया सानुका तीन वटा मुक्तकहरु-
१. संगै बसेकाे रात नै अन्तिम हुनेछन, मिठा-मिठा बात नै अन्तिम हुनेछन। अन्तिम भेटमा तिमि बाट बिदा मागी, हल्लाएका हात नै अन्तिम हुनेछन। २. मेराे ओठमा हासाे नदेख्न सक्छाै, बाेलेकाे कुरा साचाे नदेख्न सक्छाै। तिमी बाट म टाडा जादा खेरी अब, दिलमा राखेकाे नासाे नदेख्न सक्छाै। ३. हिड्दै राति जुनलाई सम्झिन्छु, हरेक पटक उनलाई सम्झिन्छु। […]