शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • डाँ.भीमराव आम्बेडकरको जनम जैन्ति!

डाँ.भीमराव आम्बेडकरको जनम जैन्ति!

  • शुक्रबार, बैशाख ३, २०७८
डाँ.भीमराव आम्बेडकरको जनम जैन्ति!

सुरेशकुमार पान्डे– संसारमा मानिशहरु जन्मिन्छन मर्छन उन्लाई मात्र केहि आफन्तिहरुले चिनेका हुँन्छन।केहि दिन आँसु बगाउँछन अनि बिर्शिन्छन।तर यहि समाजमा जन्मिएका कयौँ मानिशहरु जो देश र जनताको लागि आजिवन शंघर्ष गर्छन उनिहरु प्रतेक मानिशको मनभित्र बस्न सफल भएका हुन्छन।तिनै मध्यका एकजना डाँ.भिमराव आम्बेडकर पनि हुँन।उनि भारतमा जन्मिए भारतकै लागि काम गरे तर संसारभरीका कयौँ दलित जाति हरुको मात्रै नभयर अन्या जातिको लागि पनि प्रेणाका श्रोत बन्न सफल भयकाथिए।
हिँजो १४अप्रेलका दिन भारत भरीमा बाबा साहिब आम्बेड्करको जनम जैन्ति हर्लोउल्लाशको साथ मनायियो।उन्को जनम जैन्ति खास गरेर दलित बर्गरुले बिभिन्न कार्याक्रमको माध्यायम बाट मनाए।
वास्तबिक रुपमा उनि एउटा आजिवन शंघर्ष गरेका भारतिय यौद्धा हुँन।उन्को जनम भारतको मध्य प्रदेशमा(हाल आम्बेडकर नगर)१४अप्रेल सन १८९१मा भयको थियो।
उनि बहुप्रतिभा शालि ब्याक्तित्व मध्यका थिए,कोलोम्बिया र लन्दन का बिस्व बिध्यालयहरु बाट अर्थ सास्त्रमा डाक्टरेट को उपाधी पाए उस्तै उन्ले बिधि र अर्थशास्त्रमा सोध कार्या पनि गरे।सुरुवातमा उनि अर्थशास्त्रका प्रोफेशर पनि बने।साथमा वकालत पनि गरे।भारतको आजादि पछि पनि आफ्नै देशको समाजभित्र स्वायम आफै पनि सामाजिक बिभेदमा परे।
जातिय छुवा छुत सामाजिक भेदभाव बाट उनि दुखि भयर सन१९५६मा उन्ले बौद्ध धर्म अप्नाएका थिए,पछि त्यहि बर्षको लास्टमा ६दिसम्बरमा उन्को मृत्यु भयो।
उनि बहुज्ञ,बिधिवेत्ता,अर्थ शास्त्री,राजनीतिज्ञ,र समाज सुधारक थिए।उन्ले सक्या सम्म दलित आन्दोलन लाई प्रेरित गरे शंघर्षमा जोड दिए।डाँ.आम्बेडकर आफै पनि भारतिय सम्बिधानका जनक हुँन र भारतिय गण राज्याका निर्माता पनि हुँन।उनि भारतको सर्वोच्च अंग मानिने न्याय मन्त्रालयमा न्याय मन्त्रीपनि भय भन्निन्छ।भारतिय सम्बिधान सभा मसौदाको अधक्ष१९४७अगस्तमा भयका थिए जो २४जनवरी१९५०सम्म रह्यो।उनैको नेतृत्वमा दुई बर्ष एघार मैना र अट्ठार दिनमा भारतिय सम्बिधान लाई तैयार पारेर दिएका थिए।सन१९४२देखि सन१९४६सम्म श्रम मन्त्री बाय सराएको कार्या परिषद समेत रहेका थिए। सन १९९०मा मोरणोपरान्त उन्लाई भारतको सर्वोच्च नागरिक सम्मान (भारत रत्न)प्राप्त भयो।
डा.आम्बेडकरले रोड्युल्ड कास्ट फैड्रेशन,स्वतन्त्र लेवर पार्टी,र भारतिय रिपब्लिकन पार्टीहरुमा कार्या गरे।उस्तै समाजिक क्षेत्रमा बहिस्कृत हित कारणि सभा,समता सैनिक दल आदिमा रहेर शंघर्ष गरे।उनि बौधिक धर्म बाट प्रभाबित भयर पछि बौद्ध धर्म अप्नाएका थिए।
उन्को पहिलो बिबहा रमाबाई अम्बेड्कर सँग सन१९०६मा भयो तर उन्को १९३५मा मृत्यु भयपछि उन्ले सन१९४८मा डाँ. सबिता आम्बेडकर सँग बिबहा गरे जस्को २००३मा मृत्यु भयो।एउटा छोरा यसबन्त आम्बेड्कर छन भन्निन्छ।
यस्ता शंघर्ष सिल महापुरुषहरु को जिवन शंघर्ष बाट पनि हामिले धेरै प्रेणा लिन सक्किन्छ।उन्ले आफ्नो आजिवन शंघर्ष बाटपनि आफु ठुला पदमा बसे पनि स्वायम आफु संबिधान सभाको नेतृत्व कर्ता भयपनि आफ्नो जातिलाई खास गरेर दलित जातिलाई त्यो गनतब्यमा पुराउँन सकिनन् जँहा समानता थियो।यस बाट के प्रमाणित हुँन्छ भने हामि हाम्रो समाजलाई एक्लै ले मुक्त गर्न सक्दैनौँ।यसको लागि सामाजको बिचार धारा र दृष्टीकोणमा परिवर्तन गर्नु आबस्याकछ।त्यो मात्रा हाम्रो जनचेतनामा निर्भर छ।जसलाई हामिले समाज भित्रको कुरितिलाई मात्र एउटा कानून बनाएर मात्रै पुग्दैन।त्यहलाई समाजिक दृष्टीकोणमा परिवर्तन गर्न सक्नु पर्छ।ठुला ठुला भाषण र गफ गरेर होईन स-साना सामाजिक बिचारलाई ब्यबहारमा उतारेर बिस्तारै आमूल परिवर्तन गर्नुपर्छ।वा जनताको मुक्ति आन्दोलनको नेतृत्व गरेर त्यो बर्गलाई सम्मान पुर्वक अगाडि सार्न सक्नु पर्छ,जुन बर्ग पिडितछ।हाम्रो देशमा सबै भन्दा उच्च शंघर्ष को स्वरुप भनेको बर्ग शंघर्षनै हो।जातिय शंघर्षले केवल समाजमा सम्प्रकदाईक र बिकृति मात्र ल्याउँन सक्छ।समाजलाई सचेत पार्ने उदेश्यले पछि डाँ आम्बेडकरले बौद्ध धर्म अप्नाउँनु पय्रो।किनकी उन्को बिचारमा शान्तिपुर्वक समाज परिवर्तनको त्यो बाटो ठिक लाग्यो।हामिले हाम्रो बिचमा दलितहरुको बिचमा पनि जुन बिभेद हरुछन त्यो हटाउँन सामाजिक आन्दोलन साँस्कृतिक अभियान लाई हथियारा बनाएर निरन्तर शंघर्ष गर्नु पर्दछ।त्यसरी मात्र बिस्तारै जातिय भिभेदको अनत्य हुँनेछ।

चर्चामा

सम्बन्धित समाचार